दफा १२
आयोगको कार्यालय
  (१) आयोगको कार्य सञ्चालनको लागि काठमाडांै उपत्यकामा आयोगको कार्यालय रहनेछ । 
  (२) आयोगले आवश्यकता अनुसार प्रदेश तहमा समेत कार्यालय स्थापना गर्न सक्नेछ ।